Posted by: Sajha User April 13, 2006
Where are SPA Leaders?
Login in to Rate this Post:     0       ?        
कोहि जेलमा छन त कोहि भुमिगत छन, कार्यकर्ताको हातमा सबै आन्दोलनको जिम्मा लागाएर अँध्यारो कुनाको मलिन प्रकाशमा पत्रिका पढ्दैछन् रेडियो मा बि बि सि र अन्य कार्यक्रम सुन्दैछन् दिमाग लगाउँदैछन्, आखिर नेतानै हुन जन्ताको सुतेरा रहेको दिमागलाई क्रियाशिल गराऊने !
Read Full Discussion Thread for this article