Posted by: le chef du nuit April 13, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
गौतमजी र माहिला साहु र नया खेलाडि (newuser)का optimism (नेपालिमा optimismलाई के भनिन्छ?) लाई सलाम तर मलाई त डर मात्र लाग्छ एक तानाशाहि शासन हटाइ कतै हामि अर्को पोल पोटका लागि बाटो त सम्माइरहेका छैनौ? आशाछ मेरा डरहरु समयले unfounded (नेपालि? help pls) देखाउनेछन् माहिला साहु, "यसपालीको भेल, तिमीले रोकेर नै बल्झेको हो! जति रोक्छौ, त्यति जम्छ र अझ शक्तिवान बन्छ। अनि फोर्छ यसले तिम्रो बाँध अघि भन्दा अझ तिव्र बेगले! " यो part खुबै टिक ठम्याउनु भाकोछ अनि साहु, कविता मेरो बुवाको यादमा लेखेको
Read Full Discussion Thread for this article