Posted by: RamJhigini April 13, 2006
Who will?
Login in to Rate this Post:     0       ?        
राजाको आयु डेढ वर्षमात्रः ज्योतिषी बुटवल – आजको जुलुशपछि आयोजित सभामा ज्योतिष नेत्रप्रसाद बगालेले राजा ज्ञानेन्द्रको जन्मकुण्डलीबारे जानकारी गराउँदै राजाको आयु डेढ वर्षन्दा बढी नरहेको र जनताको आन्दोलनले त्यसअघि नै पराजित गरिदिने बताउनुभएको थियो। राजाको जन्मकुण्डली सुनाउँदा सभामा सहभागी आन्दोलनकारीहरूले ताली तथा सिटी बजाएर स्वागत गरेका थिए। - http://ganatantranepal.org/01/andolan/ab47;20621230.html#head7 According to the above prediction Gyane won't see year 2065. If that comes true, i was just wondering who is going to kill him. Let's guess. I will say PARAS will kill gyane? what say u guys?
Read Full Discussion Thread for this article