Posted by: spyboy April 13, 2006
One Ghajal. comment plz
Login in to Rate this Post:     0       ?        
मान्छे मान्छेबिच्को लडाईंले म असाध्यै अत्ताशिने शत्रु र मित्र भन्ने कुरामा पनि मलाई पूर्ण बिश्वास लाग्न छाडेको छ हिजो यौटै थाल्मा सँगै हात जोरेर खाने मित्रहरु आज यक यर्काका नजरबाट टाढा भाग्न चाहन्छ
Read Full Discussion Thread for this article