Posted by: BinodB April 12, 2006
My great Hero
Login in to Rate this Post:     0       ?        
साथि हो, ज्ञानेको यो फोटो मा देखिएको अवस्थालाई इतिहाँसको पानामा छाप्नु पर्दछ। हेर न गधालाई गेँस्टिक मात्र हैन constipation भएर ठस्ठस्ति कनेको पुरा देखिएको छ। फर्सिनि को पनि तेहि हालत? निनाउरो मुख, चुस्स परेको, न्याउरि मुसाको थुतुनो जस्तो??? देशको ढिकुटिमा चयन गरेर पनि यस्तो हालत?? थुक्क गधा, कि धिक्कार मानदैछस अहिले आएर?
Read Full Discussion Thread for this article