Posted by: Nepal ko chora April 12, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
ठुल्नानी, तिमी चिन्ता नै न गर पुलिश को। पुलिश त के आर्मी नै आए पनि हामि ढुङाले हानेर खेदाउला नि हाम्रो चौतारी बाट। तिमी किन डराको नि बेकारमा हामि छौ नि चौतरी मा। हामी हुदा हुदै तिमीले डर मान्नु पर्दैन के, ठुल्नानी। :-)
Read Full Discussion Thread for this article