Posted by: 8-) April 11, 2006
Kathmandu situation - latest update
Login in to Rate this Post:     0       ?        
जथा भावी भनेर हाम्रो समस्या को समाधान हुन्छ? हुदैन। मत न मिले मा रिस उठनु स्वाभिवक हो तर राम्रो सङ अफ्नो तर्क रख्न सक्नु बुधिमानि हो। हाम्रो येस्तै मनस्थिति को फाइदा उठौछ्न सबैले। माओबदि, सात पार्टि र साहि सर्कार ले। त्येसैले हामि जनता जाग्रुक् र सिक्षित हुनु पर्छ, भावना मा बग्नु सजिलो छ र एक चोटि बगे पछि बगे को बगै हुन्छ।
Read Full Discussion Thread for this article