Posted by: Dada_Giri April 11, 2006
Breaking news..Gongabu massacre
Login in to Rate this Post:     0       ?        
मेल टाँस्नुस् न नेपेजी। अमेरिकाबाट पैसा पेलेर गराएको आन्दोलनले नेपालमा गणतन्त्र आउँदैन, स्वत:स्फुर्त जुलुस हुनुपर्छ। नेपेजीको व्यक्तिगत बिरोध ग-या हैन। तर आन्दोलनको खेतीमा पैसा लगानि गर्ने मनसाय छैन।
Read Full Discussion Thread for this article