Posted by: Nepal ko chora April 10, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
दिमाग भनेको चलाउन लाइ त हो क्यारे? उखान नै छ नि "Empty mind is devil's workshop" भनेर.. तेसैले अलि अलि भए पनि दिमाग त चलाउनै पर्यो क्यारे.. :) म त भर्खर खाना खाएर चौतारी म थकाइ मार्न आको दादा।
Read Full Discussion Thread for this article