Posted by: Birkhe_Maila April 10, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
ओह! नुईँटेजीको कविता बल्ल देखिराको। 'साईकल' भनेर केलाई भन्नुभएको अलि बुझिन मैले? आफ्नै अगाडि भएको तर चाल नपाएको प्रेम/जीवन/यथार्थ/बुबाको याद/ तपाईँले सधैँ खोजिरहनु भएको केहि चिज वा .....??? साँचै बुझिन मैले राम्रो संग?
Read Full Discussion Thread for this article