Posted by: Birkhe_Maila April 10, 2006
Login in to Rate this Post:
0
?
क्यार्नु हिजो र अस्ति मरिकाटे चौतारिआँ आम्न पा हैन। कइले के कइले के काम चाइन्जो परेओ परै सास फेर्नि फुरसत भए मार्दिनु। जे होस सपै आम्दै रेछन रमाईलो लाओ। चौतारिआँ नि आन्दोलन चलिराओ रेछ!
खै यता आओ कि गित गाम्न मुन लाउछ
आकासको कालो बादल होSSSS
पानी पर्छ झम झम
पानी पर्छ झम झम
नाचन मेरि मारुनि आंगनिमा छम छम