Posted by: miss_ me April 10, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
ए ठुल्नानी त्यसरी नाम नबिगारिदेउ न फुच्चू । नेम्छे , नाम्चि ,नेम्चि हुदा हुदा डेक्चि पो बनाइ दिन्छौ कि 'नेप्चे'लाई (जस्तो लाग्यो) । नेम्चि होईन क्या नेप्चे हो नेपाल को छोराको नाम (nepalko chhora) मलाई दादाले क्रान्तिकारी भनेको ले कबिता लेख्न मन लाको नि ठुल्नानी । होईनभने कहाँलेख्नु कबिता , कँहा हुनु क्रान्तिकारी दिनभर घरमा बसि २ थाल भात हसुरी ।। मात्र थिए के ;) बब दाइ अहिले नि सुपर स्टार नै त हुनुहुन्छ नि :)
Read Full Discussion Thread for this article