Posted by: Bob Dai April 10, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
फेरी यस्तै यस्तै बेलाँ चाँही मलाई गीत गाउन मन लार आम्छ भन्या! लू गाइदिनै पर्‍यो गाँठे, के का लाज यी गाम्लेहरुको अगाडि? लू सुरु गरेँ है मैले त! त्यो डाँडा पारी यो डाँडा वारी साउने झरी इन्द्रेनी भरी चौतारी पिरतिको सललल खोलासरी मनभरी मनभरी माया साटौं है! कस्ता लागे हाओँरा गीत? गती छोडेर मात्तै एस्तो भैया हो शेरखान्! नत्र त हामी पनि वी जमाना का सुपर्इस्टार हौं ।
Read Full Discussion Thread for this article