Posted by: Gautam B. April 9, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
जागिरहेको, लडिरहेको मेरो देशको लागि यो सानो टुक्रो लेखेको छु। "मेरो देशलाई सलाम" होचिन नजानेको हिमाललाई सलाम! झुक्न नजानेको पहाडलाई सलाम! रोकिन नजानेको मैदानलाई सलाम! जागिरहेको मेरो देशलाई सलाम! विद्रोह बनेर फूलेको गुराँसलाई सलाम! जन्मिरहेको नया दिनलाई सलाम! जागिरहेका मेरा आफन्तलाई सलाम! जागिरहेको मेरो देशलाई सलाम!
Read Full Discussion Thread for this article