Posted by: newuser April 9, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        

हेर कालो रातले हार खाँदैछ

केहि ताराहरु झरिसकेपछि मिर्मिरेले चिहाएझैं लागेको छ विहानी देख्न आतुर आँखा मध्यरात पर्यन्त जागेको छ आकाश सफा छ यसपाली तन्द्रा दह्रै छ यसपाली धेरै तारा झर्नु पर्नेछैन धेरै निद्रा मर्नु पर्नेछैन विश्वास छ आँखालाई हेर रातले हार खाँदैछ हेर कालो टाढा जाँदैछ खोल आँखाहरु मिर्मिरे सम्म हेर अब विहानी आउँदैछ -newuser (Just a quick attempt to express my optimism for a better prospect emerging in my motherland)
Read Full Discussion Thread for this article