Posted by: Bhaute April 9, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
:-) सुन्नुमा अर्कै मज्जा छ। प्रसङ्ग भन्दा बाहिर, नेपे-जीलाई मेरो एउटा सानो सल्लाह के। वेव-पेजमा त्यो हरियो रङ्गको धर्काहरु र जति हरियो पृष्ठभूमिहरु छ नि, त्यसलाई "च्यात्न नसकेको चिठी" को बाहिरी पृष्ठभूमिमा भएको रङ्गमा बदल्दा कसो होला ? त्यो रङ्ग तपाईँको "ट्रेडमार्क रङ्ग" जस्तो के। गृहपृष्ठ खोल्दा झर्लक्क उपन्यासको सम्झना आउँछ नि। अब अर्को शेरको प्रतिक्षामा।
Read Full Discussion Thread for this article