Posted by: another_nepali April 9, 2006
Nepal's Three Evils
Login in to Rate this Post:     0       ?        
अहिलेको नेपालको प्रमुख एजेन्डा कसले शासन चलाउने भन्दा पनि हामि कस्तो समाज निर्माण गर्न गैरहेका छौं भन्ने हुनुपर्दछ। यदि हामि स्वतन्त्र, न्यायपुर्ण तथा कानुनि राज्यको स्थापना गर्न चाहन्छौ भने अहिले सतहमा देखिएका तिनवटै शक्तिहरु दरबार, दलहरु र माओबादि सबैको अन्त्य गरिनुपर्दछ। यि तिन दुष्टहरु (Three Evils) को चलखेल रहेसम्म उन्नत नेपालि समाजको स्थापना सम्भब छैन।
Read Full Discussion Thread for this article