Posted by: gaalab April 7, 2006
Kathmandu Clamped with Curfew
Login in to Rate this Post:     0       ?        
आज काठमाण्डौंतिर फोन गर्नु पर्यो भनेर यसो हानेको त, जाँदै गएन बा (मोबाइलमा हो है)। हैन के अचम्म भनेर समाचार हेरेको त, हाम्रा सरकारवालाले कट्टुमा फेरि सु गर्न थालेछन्, फोन नै काट्तेछन्।
Read Full Discussion Thread for this article