Posted by: sayami April 7, 2006
Countdown..End of Autocracy..
Login in to Rate this Post:     0       ?        
. ज्ञाने ! काशी जाने बेला आयो त नि अब खुरुक्क निस्की जा अब गुन्टो लिएर हातमा हेर त ! जम्मा दश औंला छन तेरो दिन गिन्ती गर्न पनि नपुग्ने भयो . .
Read Full Discussion Thread for this article