Posted by: Gautam B. April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
दादाले अघिल्लो शनिवारबाटै थाल्या हैन हानामी? ल दादा मिलाएर आउनुप-यो। यसपाली साके संगै मेरा हाइकु पनि खाने बनेका छन् साथीहरुले। हुनत आजभोलि नया केहि लेखिएको छैन पुरानै सुनाउनुपर्ला। धेरैजसो साझामा नआउने नै छन्, तीनका लागि त नयै भो।
Read Full Discussion Thread for this article