Posted by: redstone April 7, 2006
ShoutCast Calls
Login in to Rate this Post:     0       ?        
भाउते काजी, धन्यवाद । गीतहरु त पठाइदेउ, मलाई खुशी लायो, कोसै कोसै ले त वास्ता गरे । तिम्रा गजल पनि गाएरै पठाइदेउ न त। एक प्रकार ले तिम्रो publicity पनि हुन्छ, अनि मान्छे हरु ले तिम्रा मिठा आवाज पनि सुन्न पाउने छन । कि कसो :p
Read Full Discussion Thread for this article