Posted by: Gautam B. April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
सही गीत सम्झनु भो। अर्को पनि छ, "चौतारीमा बसेर रुन पाऊँ, मनको पीर आँसुले धुन पाऊँ...." भन्ने। चौतारीमा छलफल चलाउनु पर्ला। **************** बरु यतिखेर यो चौतारीमा हामी दुई मात्तै हो कि के हो? यता शनिवारको मध्यान्ह हुँदैछ। सुत्ने बेला भ' छैन भन्या तेता?
Read Full Discussion Thread for this article