Posted by: Bhaute April 7, 2006
ShoutCast Calls
Login in to Rate this Post:     0       ?        
राते-झाँक्री ! :p धेरै राम्रो काम यार। म सँग नि १५०-१७५ जति छन् नेपाली गीत। पप-सप सबै के के छ के के। छुट्याउने काम तिम्रो। :-) म सोमबार पठाइदिन्छु। भोलि पर्सि स्कुल गइँदैन। कोठामा कनेक्सन स्लो छ। लु शुभकामना। कि मेरो गजलहरु पनि मैले नै गाएर पठाइदिम ? :p :-) :D
Read Full Discussion Thread for this article