Posted by: General April 7, 2006
San made me a scapegoat
Login in to Rate this Post:     0       ?        
भउतेजी, कस्ले निकालेको भन्ने हेर्दा नै पुग्दैन र? क्यानाडामा कार्यरत भगुवा प्रोफेसरहरु (शरणार्थीहरु!)को बारेमा केहि समय अगाडी चर्चा भको बिर्सिनु भयो? एकपटक त्यो निकाल्ने युजरका केहि समय अगाडिदेखिका साझाका पोष्ट हेर्नु भयो भने मानसिक बिक्षिपताले ग्रसित, असन्तुलित र तस्त्र मानिसले कतिसम्म तल्लो स्तरमा गिरेर आफ्नो नांगोपना प्रर्दशन गर्न सक्छ भन्ने कुरा देखाउँदैन र?
Read Full Discussion Thread for this article