Posted by: world_map April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
लौ यो चौतारीमा त आउनै नभ्याइरा', एक तिहाई त सिध्दिनै लागिसक्यारैछ। प्रितीजीलाइ बधाइ है यो चम्तारी बनाउनुभएकोमा। अरू सब गाम्लेहरूलाई नमस्ते। याँ त मुटुको कुरा भईरा' रैछ, नेप्चेको मुटु राख्ने ठाउँ नपाएर हैरान भैरा' जस्तो छ। अनि भउते अचेल ढुंगा माटोको ईन्जीनियरिन् छाडेर डाउडर बन्न थालेछ कि क्या हो, नेप्चेको ओपन हर्ट सर्जरी गरेर सिङ्गै मुटु झिकेर चटकीले जस्तै प्रदर्शन गरिदे'छ। यो ठूल्नानीको बोली चैं तोते भएनि रमाईलो लाग्छ। अरू लामो कुरा गर्ने फुर्सद नि छैन अचेल त। गएँ म, पछी भेटौंला।
Read Full Discussion Thread for this article