Posted by: Nepe April 7, 2006
4 days strike in Capital
Login in to Rate this Post:     0       ?        
गिरिजा महोदयले "यो आन्दोलन सम्वैधानिक राजतन्त्रको पुनर्स्थापनाको लागि हो, गणतन्त्र सणतन्त्रको लागि होईन" भनेर सबभन्दा क्रान्तिकारी तप्का, गणतन्त्रवादीहरु, लाई शिथिल बनाईदिएका छन् । अब कुनै बिन्दुमा जनस्तरमा स्व:स्फुर्त रुपले गिरिजाको सिमालाई ईन्कार गर्दै गणतन्त्रकै लागि उत्र्यो भने बेग्लै कुरा हो, अन्यथा यो आन्दोलन पनि दर्जनौं पुराना अनिर्णायक आन्दोलनजस्तै अर्को सिजनलाई पर्खदै विश्राम गर्नेछन् ।
Read Full Discussion Thread for this article