Posted by: Dada_Giri April 7, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
गौतमजी, पोहर एस.एल.सी मा गुल्टेको कालेले यसपाली दोश्रोपटक छोला गोर्खापत्र, ... ... 'विक्रम' र 'शमशेर' हरु ठान्छन्- अरुलाई गोर्खापत्र कोच्याउनु तीनको अधिकार हो आफू त किन घिच्थे र गोर्खापत्र? मनमा चस्स घोच्यो । बेनामीजी, आज मैले पढे गोर्खपत्र दङ परें मेरो कति राम्रो फोटो छापेछ येस्तो पो पत्रिका राम्रा राम्रा फोटा छप्दै जाओस् हामी जस्ता भस्ट्राचारीको न छापे कस्को छापोस् मुन प-यो। नुइटेजी, अरु नि जाओस्।
Read Full Discussion Thread for this article