Posted by: SHIV April 6, 2006
If This Aandolann Fails...what would happen?
Login in to Rate this Post:     0       ?        
यस्तो आन्दोलन कति देखियो कति ? सडकमा नारा लौदैमा, जेल जादइमा, तोड फोड गर्दैमा, के हुन्छ ? कसै सँग समस्या को समाधान छ ? छैन । समस्या को समाधान छैन भने किन सत्ता चाँहीयो ? अरु खत्तम गर्न ?
Read Full Discussion Thread for this article