Posted by: JunkyManiac April 6, 2006
Visitor Visa!!!
Login in to Rate this Post:     0       ?        
नमस्कार साझा को बसिन्दा हरु । । । मलाई एउटा कुरा ले साह्रै मन् कुटु कुटु पोलि रहेको छ। प्यरा साथि हरु, हामि मध्य कोइ एसो नेपाल् बाहिर कुनै अर्को देश्मा अध्यन् गरिरहेको समय मा एसो क्यनाडा घुमन्ते भिसा लियेर गयेको छ कि छैन? म अहिले नेथेर्लन्द् मा छु। अब पदाइ सकिने बेल भयो अनि क्यनादा जाउ कि भन्ने बिचार् गरेको।।।कत्तिको विसा दिन सक्छ सथि हो येहि बाट अप्प्लै गर्यो भने? एसो सल्लाह पाउ न है।।।।।।
Read Full Discussion Thread for this article