Posted by: Arko April 5, 2006
Anybody Bupi Sherchan Fan
Login in to Rate this Post:     0       ?        
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो । - Haribhakta Katuwal
Read Full Discussion Thread for this article