Posted by: Bhaute April 5, 2006
Help on Spyware !
Login in to Rate this Post:     0       ?        
ए राते-झाँक्री ? :-))))), तिमी कहाँ थियौ यार ? मेरो काम्फुटरलाई बन-डाइनी लागेर तिम्लाई खोज्दै हिँडेको, कतै भेटिन। अहिलेलाई बेसार-पानी फुकेर ख्वाएँ। अलिक बिसेक भएजस्तो छ। फेरि उकल्चिएर रातो भाले नै भाक्न पर्यो भने फेरि तिमीलाई खोजम्ला के रे नि त। बरु ठोट्ने र बेडुलाको माला लगाएर ढ्याङ्रो लिएर ठिक्क परेर बस है। :-) :-) -भउते
Read Full Discussion Thread for this article