Posted by: Nepal ko chora April 5, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
लु भएन बाबा अब त, मास्टर्नी दिदी को बिरुद्ध अबिश्वास प्रस्ताब ल्याउनु पर्ला जस्तो पो छ गाठे। अब हामि भन्दा जान्ने सुन्ने होला भनेर मास्टर्नी दिदी बनाको त, कुन कुरो कहा राख्ने तेइ नै था छैन जस्तो छ। अब केहि नपाएर मेरो चिटिक्क परेको सानो मुटु लाइ AQUARIUM मा लगेर राख्ने रे। लौ न गाम्ले हो, मैले न्याय पाउनु पर्यो यहा। मेरो चिटिक्क परेको सानो मुटुलाइ AQUARIUM मा लगेर राख्न पाइदैन। अनि फेरि यो पिरती लाइ पनि के भाको होला, मास्टर्नी दिदी ले जे भन्यो तेइ खुरुखुरु गर्ने। :D आफ्नो मान्छे भनेको आफ्नै हुने रैछ। गुरुलाइ यो चेलो को शाष्टाङ दन्डवत छ। आफ्नै चेलो हुदाहुदै किन बस्नु पर्यो नि गुरुलाइ यो चौतारा मा, मेरो घर मा आउनुस् अनि हजुर् को घर बाट किरा न गए सम्म बस्नुस। हजुर को आफ्नै घर त हो नि। गुरु मेरो पार्टीमा भए पछि मलाइ के को डर नि अब। लु अब हेरुम त कसरी राख्ने रहेछन मेरो चिटिक्क परेको सानो मुटु लाइ AQUARIUM मा। अघि पो म एक्लै थिए त, अब गुरु मेरो पार्टीमा। हैन गुरु को साखै भान्जि हैन र पिरति, येसो गुरु ले भान्जि लाइ पनि सम्झाइ दिनु पर्यो, मेरो चिटिक्क परेको सानो मुटु लाइ AQUARIUM मा न राख भनेर। :)
Read Full Discussion Thread for this article