Posted by: Gautam B. April 5, 2006
Anybody Bupi Sherchan Fan
Login in to Rate this Post:     0       ?        
बेला बेलामा भूपिको बारेमा धागा शुरु गर्नुहुने साथीहरुलाई धेरै धेरै धन्यवाद। मेरो लागि भूपिजति प्रिय कवि कोहि पनि छैन छैन। बरु भूपिका तस्बीरहरु एकदम कममात्र देखेको छु। साथीहरुसंग छन् भने टाँस्न अनूरोध गर्दछु।
Read Full Discussion Thread for this article