Posted by: Bhaute April 5, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
उता मेरा घराँ किरा (Virus) पसेर हैरान भै राछ। यता प्रिती भान्जीले चौतारो बनाइछन। अब त म घरमा नबसेर यै चौतारा बस्न आउनु पर्ला, दिनै रातै। :-) यो चौताराँ त किरा लाग्दैन होला नि। लु बधाइ छ भान्जी। यस्तै हो, जन्मदै जानेर को आम्छ र ! बिस्तारै चौतारी बनाउन सिक्ने त हो नि। डल्ली कता गैछन् कुन्नि। छोरो खेलाउँदै फुर्सत छैन जस्तो छ डल्लीलाई। :-)। मेरो नेप्चे-चेलोलाई माछा-दानीमा राख्ने रे? नडराउ नेप्चे-बाबु, म छदैछु नि। राति आएर माछा-दानी फोरेर निकालेर लैजाम्ला। :p :-) -भउते
Read Full Discussion Thread for this article