Posted by: sano_kanchha April 5, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
लौ गाम्ले हरु यो पटक को चौपरि पनि मैले नै बनाउने जिम्मा पाए। धेरै खुसि छु दोस्रो पटक चौपारि को जग हाल्ने मौका पाएको मा । पहिलो चौपरि बनाउदा भएका गल्ति कमजोरिहरु लाइ सके सम्म सुधार गर्ने प्रयास गरेको छु । गाम्ले हरु लाइ मेरो कारण ले केहि दुख पुगेको छ भने पनि म दुइ हात जोडेर मफि चाहन्छु। मैले यति छिटो यो चौपरि - १२ को धागो ले ३०० भन्दा धेरै कुरा हरु लाइ समेटन सक्छ भनेर सोचेको थिएन । चौपरि मा आएर बस्नु हुने हाम्र सबै आदरणिय गाम्ले हरु प्रति हामि आभारि छौ । टाढा बाट भए पनि हेर्दिनु हुने सबै बटुवा हरु लाइ चौपरि को रेख देख गरिरहन सबै चौपरि बासि अनुरोध गर्दछौ । लौ त गाम्ले हरु यो धागो लाइ पनि रमाइलो गर्दै तान्दै गरम । - सानो कान्छो तथा सम्पूर्ण चौपरि परिवार
Read Full Discussion Thread for this article