Posted by: Benami April 5, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
हे हे लौ मास्टरनी दिदी लाई धन्याबत नाम गुमाने बनाइ दिनु भाको मा म ता त्यो खुट्टे बल हेर्न भुनेर गाको है खुब् मजा भो क्या तर खेल्नै नजान्ने रचन् याहाँ ता गोल नै हान्न सकेनन् भन्या हो हो त्यो नेप्चेया मन लै Aquarium मा राख्दा रम्रै होला जस्तो छ है (मास्टेर्नि दिदि ले भुनेपछि कसरि कुरा काटम् तनि फेरि फेल हुने डर पो छ त) जे होस् नयाँ नाम् ले दङै पर्दै छु गुमाने
Read Full Discussion Thread for this article