Posted by: Amazing April 5, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
६ बर्श पछि आइते बहादुर् तामाङ् दिल्लि बाट आफ्नो गाउम गयछ। आइते- नमस्ते है मास्टर् बा, मास्टर बा- नमस्ते नमस्ते , तर मैले त चिनेन नि आइते- ल मास्टर बाले नचिनेपनि हामिले त कहा बिर्सन सक्चौ र्, हामि तपैकै बिध्यर्थि त हऊ नि मास्टर् बा- हो र? आइते- ल मलाइ अझै चिनु भयन म क्या त, त्यहि आइते तामाङ्, ठुल्नानि सङ मस्किन्थे नि कैले काहि क्या मास्टर् बा- ए तिमि आइते पो, अनि मलाइ येत्रो बर्श पछि पनि कसरि चिन्यओ त एकै चोटिमा आइते- मास्टर् बा को कोटले ------------- आइते :-)
Read Full Discussion Thread for this article