Posted by: Nepal ko chora April 5, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
हैन हो प्रीती जि, मेरो एउटा सानो चिटिक्क परेको "मन" को के गर्ने हो? तपाइ लाइ दिम कि भनेको जवफ नै दिनु भएन नि? मास्टर्नी दिदी ले पनि लिनुस न भन्दै हुनुहुन्छ क्यारे। मास्टर्नी दिदी ले भने पछि त मान्नु हुन्छ होला नि? :P न लाने भए अरु नै खोज्नु पर्ला क्यारे ... :D
Read Full Discussion Thread for this article