Posted by: miss_ me April 5, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
लौ प्रितिलाई बधाइछ नयाँ चौतारीको लागि राम्रो देखिएको छ मलाइ बाहिर जानु पर्यो के एक्कासी अघि चार पांग्रे गुडाउदै । चौतारी सम्झेर यति हासो ऊठ्यो एक ठाउँमा त रातो बत्तिलाई हरियो पो देखेछु...... झण्डै .....:( नेप्चे ---"Auta sano chitikka pareko मन chha"---- रे :) प्रितिजी लिदिनुस न AQUARIUM राखेर हेर्न हुन्छ बेनामि जी तपाइको नाम गुमाने भयो हाजिर कापि मा
Read Full Discussion Thread for this article