Posted by: Birkhe_Maila April 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
बाफ रे गौतमजी! धमाका गयो! डाइरेक्ट प्रहार! :) गजब छ! गोरखापत्रको बारेमा ठिक कुरा गर्नुभो। शायदै तपाईँले भने जस्तो काम नपरि कसैले हेर्दैनन होला। अहिले पनि म गोरखापत्रको वेब साईटमा जान्छु तर तुरन्त मधुपर्कमा क्लिक गर्छु। बेनामी ब्रो अरु एटेम्प्ट पनि जावस! धन्यवाद् नुईँटेजी घाँसको मजा (धुम्रपान) निकै लिने गर्नु हुन्थ्यो कि के हो? :) जासुस केटा कता हराएको आजकल?
Read Full Discussion Thread for this article