Posted by: Arko April 5, 2006
Login in to Rate this Post:
0
?
ल हेरौ यो ।
हाम्रो बास्तविकता
हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं