Posted by: spyboy April 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
साउने वर्षा आजभोलि नेपालमा बर्षा ज्यादै बढेको छ आफ्नै सन्ततिबिच साढेको हुकार जस्तो व्यबहारले नेपाल आमाको क लेजो फाटेको छ आमाको जलेको छाति शान्त पार्न बादलले मुसलधार पानी बर्षायको छ नेपालको धन जन सबै गुटु मुटु पारी भारत पुर्‍याको छ आमाको वेदना झन झन बढेको छ अवीरल आशुको बर्षाले आज आफ्नै रुप रेखा छी या छी या पारी बाल बच्चा घर परिवार सबै बगाई लगेको छ आफ्नै वेदनका आशुले आफैलाई डुबायको छ
Read Full Discussion Thread for this article