Posted by: Arko April 5, 2006
Login in to Rate this Post:
0
?
सांगुरो गल्लिमा चोक छ ।
अनन्त भोक छ ।
असिमित रोग छ ।
यहाँ देवताले बनायका मानिस छन् ।
मानिसले बनायका देवता छन् ।
यहाँ के छैन सबथोक छ ।
Only from my memory. It won't be exact.