Posted by: Benami April 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
गोर्खापत्र आज मैले पढे गोर्खपत्र दङ परें मेरो कति राम्रो फोटो छापेछ येस्तो पो पत्रीका राम्रा राम्रा फोटा छप्दै जाओस् हमि जस्ता भस्ट्रा चारिको न छापे कस्को छपोस् पत्रीका मा खुब गुणगान पढियो मख्ख परियो येस्तो पो पत्रीका येस्तै खबर् छाप्दै जाओस् भस्ट्रा चारिलाइ टेवा पुगोस् जन्ता मोर्दै छन् भोकैले येसले महल का भोजको गुणगान गाउदै जाओस् येस्तो पो पत्रीका भस्ट्रा चारिलाइ टेवा पुग्दै जाओस् Its a first attempt hai kabita lekhne........................
Read Full Discussion Thread for this article