Posted by: Top Bahadur April 5, 2006
Login in to Rate this Post:
0
?
साथी हरु हो,,आहिले सम्म् मन् परायेका केटी हरु चैहि २० जाना छन। तर मलाई मन् पराउने भने ४ जना। तर आहिले म सग एउटा मात्र छ।।।। मन् त कति पराइयो कति ,, कति केटि ले त् थाहा पनि पायेनन् येल्ले मन् पराउछ भनेर।