Posted by: SHIV April 4, 2006
how many gf or bf did you have till now?
Login in to Rate this Post:     0       ?        
Bhangli Damini jyu, तपाईं को ईण्डियन साथी को बिचार पनि राम्रो हो । मलाई पनि बेला बेला मा आफु भागदै हिंडे को सम्झना आउछ । तर के गर्नु अफु लाई मन परेको सँग माया लाइयो पछी धोका खाइयो । राम्रै सँग सेन्तिफ्लाट भैयो । तपाइ सङ कुरा गरेर मलाइ पनि खुसि लग्यो।
Read Full Discussion Thread for this article