Posted by: Bhaute April 3, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
हैन, एउटो एउटो साँईदुवा किन लाग्छन हँ ? मेरा र जुरेलीका बीचाँ। पैला त्यो लँकेले छ्यास छ्यास गर्यो। त्यसलाई भगाएँ। त्यस पछि पुन्टेदाइ आफैले राख्नी भनेर पाखुरा मिचे, सालीलाई डोरीले बाँधेर राखे, मलाई दाबिलोको झटारो समेत हाँने। के गरेनन भनम न, मिल्ने जति अरेका हुन। बल्ल बल्ल तिनका मन पुनि पगालेँ। :-) फेरि आज आ'र यो बबे-दाइले गाँजा खा'र जुरेली भेट्न जा भन्छन बा ! कि मलाई गाँजाले लडाएर खुसुक्क आफै त्यता झर्ने बिचार छ, हँ? अहिले मैले गाँजा खा'र जाँदा त्याँ क्यै तल-बितल परो भने गाम्लेले मलाई के भन्छन हँ ?हिजा'ज अलिक फुर्सत छैन के, फेरि जमुनीलाई जस्तै लिएर गोर्पुर सम्म पुग्न परो भने। तिम्लेनै दबाइमुलो जानेको भा' त क्यै छैन एउ सर्को तान्दिम्ला के रे। फेरि तिम्ले धेरै गाँजा खाएर हिडेर त पहिला तिम्लाई सुनकैलीले छोडेर मसिने सँग गा'की हो नि। बिर्सेउ ? :P :-) -भउते
Read Full Discussion Thread for this article