Posted by: Bhaute April 3, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Great !, खरो गयो प्रभु ! सरासर सिधाबाटो हिड्छु कसैगरी पर्खे पर्खुन् भाड्न मोडमा सबैजाना कति मीठो ! कति मीठो ! सब एक से एक ! यस्ता गजलहरु देखेपछि त त्यसै त्यसै उडुँ कि बुडुँ हुन्छ। सानो जिज्ञासा है न सस्तो भएको छु न त लिलामी नै कबोले कबोलुन् करोडमा सबैजाना मा "करोड" को सट्टा अलि सस्तो सुझाउने शब्द भेटिन्न भन्या, दुइ लाइनको अर्थ अलि बाझिए जस्तो मानेर। हुन त मैले कुरो नबुझेको पनि हुन सक्छ। मेरो तर्फ बाट: सुम्पिन्छ गुरुहरुमै सबै यो गजल यात्रा "भक्त"ले चाकडीमा डुब्यो भने भनुन् जोड-तोडमा सबैजना। :P :-) -भउते
Read Full Discussion Thread for this article