Posted by: Bob Dai April 3, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
खै त! चौतारीआँ बसेर गाँझा फुक फुकती उडाउँला भनेर बसियो, आखिराँ आम्ने बेलाँ कोइप्पनी आएनन्! लौ ठिकै छ! मलाई के; पैला नि एक्लै खाएको हो केरे! ऐले नि एक्लै तानम्ला! के का पीर्! झन आधारात लगाआएर मरी मरी गाँझा टिपेँ बुढा ले खालान भनेर, आखिराँ! काँ मर्न गा हुन सप्पै! लौ जे सुकै गर । म चैं खाने भएँ एक्लै भएनी! जय शम्भो! जय पशुपतिनाथ!
Read Full Discussion Thread for this article