Posted by: miss_ me April 3, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
यहानिर मलाई पनि केहि भन्न मन लाग्यो भौतेजी तपाईको गजलमा पाइने समसामयिक ब्यङ्ग्य् जोसिलो भाव अनि मिठास मलाई मनपर्छ ।अनित खिसिक्क हासेर हिडिदिएको नि। :) समग्रमा भन्दा त्यहा मैले शाब्दिक असमानता भेटाइन । एउटै शब्दमा पनि फरक फरक अर्थ पाइने हुनाले माथिको पङ्तिमा आएको शब्दहरुलाइ एक पक्षिय रुपमा नहेरेको मात्र हो। गौतमजीले भनेको कुरा कता कता मिल्न नि आउछ त्यसो त। तर म नेपेदाजुको विचारलाइ आत्मसाथ गर्छु।
Read Full Discussion Thread for this article